रणवीरपछि अर्का अभिनेताले पनि नग्न तस्बिर सार्वजनिक गरे
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहको न्युड फोटोसुटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । रणवीरले तस्बिर सार्वजनिक गरेसँगै धेरैले उनको आलोचना गरेका छन् ।
यसको चर्चा नसेलाउँदै अर्का तमिल अभिनेता विष्णु बिशालले पनि आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा ‘टेन्ड्र कपी’ भन्दै राखेका छन् । अभिनेता विष्णु विशाल प्रसिद्ध पूर्व ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाका श्रीमान् हुन् । विष्णुको फोटोसुट ज्वालाले नै गरेकी हुन् ।
बिना कपडा बेडमा सुतेका विष्णु विशालले आफ्ना नग्न तस्बिरहरु इन्स्टाग्राममा सेयर गरेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया