अपर हेवा खोलाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । अपर हेवा खोला हाइड्रोपावरले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।
कम्पनीका अनुसार कम्पनीको सेयर रजिष्ट्रारअन्तर्गत सम्बन्धित सम्पुर्ण कार्य एनएमबि क्यापिटलमार्फत हुने जनाएको छ । भितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी तथा रोक्का राख्ने लगायतका सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका कार्य कम्पनीले क्यापिटललाई दिएको छ ।

ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया