सत्ता गठबन्धन ६ दलीय हुँदै
काठमाडौं । अब सत्तारुढ गठबन्धन ६ दलीय हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टी नेपाल समाजवादी दर्ता गराएका डा. बाबुराम भट्टराईले पनि सहभागी हुने निर्णय गरेसँगै सत्ता गठबन्धन ६ दलीय हुने भएको हो ।
अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै केन्द्रीय समितिको पहिलो बैठकले आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको एक नेताले बताए ।
यसअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोचासहित पाँचदलीय सत्ता गठबन्धन थियो ।
समाजवादीले टुंग्यायो पदाधिकारी, अध्यक्षमा बाबुराम र महिन्द्रराय
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया