खानेपानीको धारा जडान गर्न प्लम्बरले मागे पाँच हजार घुस
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल घुस लिएको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
महांकाल चौरस्थित शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर रहेका खुलालले सेवाग्रहीसँग खानेपानी धारा जडान गरिदिन्छु भन्दै घुस मागेका थिए ।
खानेपानीको धारा जडान गरिदिने नाममा पाँच हजार रूपैयाँ मागेको भन्ने उजुरी परेपछि आयोगको टोलि टंगालबाट खटिएको थियो ।
घुस लिइसकेको अवस्थामा फेला परेको खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया