जम्मुमा एकै परिवारका ६ जनाको शव फेला
काठमाडौं । जम्मुमा एकै परिवारका ६ जनाको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार दुई जनाको एउटा र चार जनाको शव अर्को घरमा भेटिएको छ ।
प्रहरीले सबै शव सिद्धरा क्षेत्रबाट बरामद गरेको छ । शव अहिले सरकारी मेडिकल कलेजमा लगिएको छ।
मृत्यु हुनेमा सकिना बेगम, उनका दुई छोरी नसिमा अख्तर, रुबिना बानो, छोरा जफर सलीम र अन्य दुई नातेदार नूर–उल–हबिब र सज्जाद अहमद छन् ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया