अमेरिकाको बाल्टिमोरमा गोलाबारी : एकको मृत्यु, ६ घाइते
मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा बुधबार दिउँसो गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित सबै वयस्क पुरुष रहेका छन् ।
पीडित सबै वयस्क पुरुष हुन् । बन्दुकको गोली लागेर घाइते भएका पाँच जना घाइतेहरूलाई उपचारको लागि क्षेत्रीय अस्पतालहरूमा पुर्याएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया