पिपुल्स पावरको आइपिओ बाँडफाँटको मिति तय
काठमाडाैं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँट हुने मित तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार बाँडफाँट आगामी आइतबार हुने भएको छ ।
बाँडफाँट क्यापिटलकै कार्यालय कमलादी,काठमाडौंमा दिउँसो २ बजे तय भएको क्यापिटलले जनाएको छ । उक्त आइपिओमा मागभन्दा .९३ गुणा बढी आवेदन परेकोले बाँडफाँट गोलाप्रथाबाट हुने छ ।
कम्पनीले कम्पनीले साउन ३१ गतेबाट आइपिओ निष्काशन गरेको हो । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ बिक्री खुला गरेको हो ।
जसमा ५५ अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सर्वसाधारणलाई निष्काशित गरेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया