पल शाह आजै प्रहरी सामू उपस्थित हुने

काठमाडाैं । नायक तथा मोडल पल शाहले आजै आफै (आइतबार) प्रहरी नेपाल प्रहरी सामू उपस्थित हुने बताएका छन् ।
आजै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले उक्त कुरा जानकारी गराएका छन् । उनले आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको र फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनेर प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी समेत मागेका छन् ।
केही दिन अगाडि एक गायिकाले नायक शाह विरूद्ध जबरजस्ती करणाी मुद्भा दायर गरेपछि प्रहरीले उनलाई खोजिरहेका थिए । केही दिन अगाडि नै नायक शाहको र गायिकाको अडियो रेकर्ड पनि सार्वजनिक भएको थियो । उक्त रेकर्डमा गायिकालाई नायक शाहले जबरजस्ती गर्न खोजेको, विवाह गर्न नचाहेको कुरा सुन्न सकिन्छ ।
तर अडियो रेकर्डमा भएका कुराहरू वास्तविक नभएकाे पलले दाबी गर्दै आएका छन् । उनले आफूलाई आफ्ने व्यवसायी साथीहरूले फसाएको भन्दै सामाजिक सञ्जालमार्फत अडियो रेकर्डसहित नाम सार्वजनिक गरेका थिए ।
पल शाहले गरे आफूविरूद्ध समीक्षालाई उकास्नेको नाम सार्वजनिक, दुर्गेश थापासँगै को-को ?
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया