कमेडियन अपूर्वलाई दश दिन थुनामा राख्न अनुमति
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई जिल्ला प्रशाजि कार्यालयले दश दिन थुनमा राख्न अनुमति दिएको छ । सिंहलाई थुनामा राखी अनुसन्धान गर्न जि.प्र.कले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।
सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए । कारवाहीको मागदाबी गर्दै परेको जाहेरी उपर उनलाई प्रहरीले पक्राउ गरेका थियो ।
युटुबमा अपलोड भएको ‘नेवारको परम्परा’ शिर्षकको उक्त भिडियोको सर्वत्र आलोचना भएपछि सिंहले आम माफी मागेका थिए । तर, माफी मागेपनि अभियान्ता सामु उनको केही लागेन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया