गठबन्धनका शीर्ष नेताको बैठक : जुटेन सहमति
काठमाडौं । सिट बाँडफाँट टुंग्याउन भनेर बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन ।
बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्रीसमेत रहेका सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
एउटै सिटमा दोहोरो–तेहेरो दाबी छ । तर, सबैले लचिलो हुनुको विकल्प छैन,’ बैठकबाट बाहिरिँदै उनले भने ।
कार्यदल र शीर्ष नेताहरूको बैठक पटक–पटक बसिरहेको छ । तर, सहमति जुट्न सकिरहेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया