स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न तहमा कर्मचारी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै करार सेवामा पाँचौंदेखि नवौं तहका कर्मचारी माग गरेको हो ।
बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको जनाएको छ ।
बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको ७ दिनभित्र आवेदन दिनसक्ने छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया