चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा विशेष छुट
काठमाडाैं । नेपालको नम्बर वान स्मार्ट फोन ब्रान्डमध्ये एक ब्राण्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधिको लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने,‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमाञ्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।’
यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैँया र रेडमी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।
ताजा अपडेट
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
प्रतिक्रिया