नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता
काठमाडौं । नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोता माग गरेको छ । टेलिभिजनले नेपाली समाचार प्रस्तोता ७ र अंग्रेजी समाचार प्रस्तोता ३ जना माग गर्दै समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आव्हान गरेको हो ।
टेलिभिजनका अनुसार उम्मेदवारले असोज १० भित्र आवेदन दिन सक्ने छन् । दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइटबाट डाउनलोड गर्न सकिने टेलिभिजनले जनाएको छ ।
हेरौं सूचना

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया