युवा उद्यमी अधिकारी राप्रपामा प्रवेश
काठमाडौं । चितवनका उदीयमान युवा उद्यमी रविन अधिकारी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत तथा पार्टी प्रवेश गराएका थिए ।
अधिकारीलाई राप्रपाले चितवनको कुनै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने सक्ने आँकलन गरिएको छ । व्यवसायबाहेक अधिकारी धर्म–दर्शन र विज्ञानमा विशेष दखल राख्छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया