बालकोटमा उम्मेदवार छान्दै एमाले
काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको बैठकले उम्मेदवार छनोटको मापदण्डबारे छलफल गरिरहको एक नेताले बताए ।
साथै, कतिपय निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुने बताइएको छ ।
एमालेका प्रतिनिधिसभातर्फ १६५ मध्ये ५६ निर्वाचन क्षेत्रका लागि उम्मेदवार सर्वसम्मत सिफारिस भइसकेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया