विनोद चौधरीलाई नवलपरासीबाट चुनाव लड्न कांग्रेसको टिकट
काठमाडौं । उद्योगपति विनोद चौधरी नवलपरासी(बर्दाघाट सुस्ता पश्चिम) १ बाट चुनाव लड्ने भएका छन् । नेपाली कांग्रेसले उनलाई उक्त क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको हो ।
अघिल्लो प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ टिकट पाएका उनी यसपटक भने पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् । त्यसअघि ०७० को संविधान सभा चुनावमा नेकपा एमालेले उनलाई प्रत्यक्षतर्फ उठाउने प्रस्ताव गरेको थियो । तर, चौधरीले मानेनन् ।
०६४ को संविधान सभा चुनावमा एमालेको तर्फबाट र ०७४ को तर्फबाट कांग्रेसबाट गरेर उनी दुईपटक समानुपातिक सांसद बनिसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया