रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

काठमाडौं । पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने भएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि
उम्मेदवारी दर्ता गर्न उनी चितवन पुगिसकेका छन् ।
यसअघि उनी क्षेत्र नं. ३ बाट उठ्ने चर्चा थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया