सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार २०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ र तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार यसको मूल्य १ हजार २५५ रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया