अर्थशास्त्र नोबेल पुरस्कार : तीन अमेरिकी अर्थशास्त्री पुरस्कृत
काठमाडाैं । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२२ को अर्थशास्त्रको नोबेल पुरस्कार घोषणा गरेको छ । अल्फ्रेड नोबेलको सम्झनामा, बैंक र वित्तीय संकटहरूमा उनको अनुसन्धानको लागि सोमबार अर्थशास्त्रीहरु बेन बेर्नान्के, डोग्लास डायमण्ड र फिलिप डाइब्भिगलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको हो ।
अवार्डको घोषणा गर्दै समितिले तीन पुरस्कार विजेताले अर्थतन्त्रमा विशेषगरी वित्तीय संकटको समयमा बैंकको भूमिकाबारे हाम्रो बुझाइमा उल्लेख्य सुधार गरेको बताएको छ । (एजेन्सी)
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया