नेपाल धितोपत्र बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा आवेदन खुलायो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन खुलाएको छ । बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा आवेदन खुलाएको छ ।
उक्त पदहरूमा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने थप एक साता यसमा आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षा लिखित र माैखिक दुबै हुने छ । बोर्डले परीक्षास्थल काठमाडाैं तोकेको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया