काठमाडौं ट्रिनालेको पहलमा बर्जर पेन्ट्सले कला प्रदर्शनी गर्ने
काठमाडौं । काठमाडौं ट्रिनालेले त्रैवार्षिक रूपमा आयोजना गर्ने काठमाडौं ट्रिनालेको चौथो संस्करण यही फागुनमा हुने भएको छ । उक्त ०७७ अन्र्तराष्ट्रिय कला प्रदर्शनीका लागि काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच साझेदारी भएको छ ।
यस साझेदारीमार्पmत नेपालको कला र संस्कृतिलाई प्रबद्र्धन गर्ने बर्जर पेन्टस्ले जनाएकोे छ ।
फागुन १७ देखि चैत १७ सम्म हुन लागेको यस कला प्रदर्शनीमा ४० राष्ट्रका १०० जना कलाकारले आफ्ना ३०० कलाकृति प्रदर्शन गर्नेछन् । साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका पाँच ठाउँमा आफ्ना कला प्रस्तुत गर्नेछन् ।
विश्वव्यापी समकालीन कला प्रदर्शनीका लागि काठमाडौं ट्रिनाले नेपालकै प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो ।
काठमाडौंको कला र संस्कृतिलाई विश्वसामु चिनाउन सिदार्थ आर्ट फाउन्डेसनको पहलमा यस प्रदर्शनीको पछिल्लो संस्करण सुरु हुन गइरहेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया