अमेरिकामा मध्यावधि निर्वाचन : प्रतिनिधिसभामा विजयी हुने रिपब्लिकनको लक्षण

वासिङटन । अमेरिकामा गत मंगलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ ।
प्रतिनिधिसभाका चारसय ३५ स्थानका निम्ति भएको मध्यवधि निर्वाचनमा प्राप्त पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले एक सय ८४ स्थान र रिपब्लिकन पार्टी दुई सय सात सीट जितेको छ । सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ४८ र रिपब्लिकन दलले ४९ स्थान जितेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया