फोटोमा हेर्नुस् वसन्तपुरमा राप्रपाको चुनावी सभा
काठमाडौं । काठमाडौंको वसन्तपुरमा राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) काे चुनावी सभा सुरू भएकाे छ।

पार्टीले आगाी मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित उपत्यकास्तरीय चुनावी सभाको आयोजना गरेको हो ।

उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिंदेनसहित वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया