अपांगता भएका सबै नागरिकलाई सहायक सामग्री बाँड्दै महानगरपालिका
काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै किसिमका अपांगता भएका स्थानीय नागरिकलाई सहायक सामग्री वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम अनुसार महानगरपालिकाले सबै किसिमका अपांगता भएका स्थानीय नागरिकलाई सहायक सामग्री वितरण गर्न लागेको हो ।
यसका लागि महानगरपालिकाले प्रक्रिया अघि बढाएको छ । यही प्रयोजनार्थ आइतबार मात्रै उसले अपांगता भएका सबै नागरिकलाई ३० दिनभित्र सम्पर्क गरेर निवेदन बुझाउन भनेको छ ।
निवदेन जिल्ला समन्वय समितिको भवन, बबरमहलको भुइँ तलामा बुझाउने व्यवस्था मिलाइएको छ । निवेदनको नमुना सामाजिक विकास विभाग वा काठमाडौं महानगरपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया