प्रचण्ड सहभागी हुने कार्यक्रममा विस्फोट, एक घाइते
काठमाडौं । वाम गठबन्धनले भोजपुरमा गर्न लागेको माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा विस्फोट भएको छ ।
भोजपुरस्थित पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्याङमा गठबन्धनले गरेको चुनावी सभामा विस्फोट भएको हो ।
प्रचण्ड कार्यक्रममा नपुग्दै दिउसो साढे दुई वर्ष सभास्थल नजिकी विस्फोट भएको हो । विस्फोटमा परी सुमन श्रेष्ठ घाइते भएका छन् ।
एक शंकास्पद व्यक्तिले झोलामा बोकेको विस्फोटक पदार्थ विष्फोट भएको प्रहरीले जनाएको छ ।
तर विस्फोट हुँदा प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका थिएनन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया