मतदानअघि रविको आह्वान– आँट गरेर आएका छौं, हाम्रो हात समाउनुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चरम भ्रष्टाचार र वेथितिबाट मुलुकलाई बाहिर निकाल्न आफ्नो दललाई मत दिन आह्वान गरेका छन् ।
मतदानको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै उनले आफूहरू आँट गरेर मैदानमा आएकाले एक पटकका लागि साथ दिन आह्वान गरे ।
‘देशलाई चरम भ्रष्टाचार र वेथितिको दलदलबाट बाहिर निकालौं । हामी आँट गरेर आएका छौं । यस पटक हाम्रो हात समाउनुहोस् ।’
असहमतिको उपचार भए पनि वेथितिको उपचार नभएकाले मत दिनुअघि सोच्न लामिछानेले आग्रह गरेका छन् ।
आफू र आफ्नो दलसँग केही असन्तुष्टि भए त्यसलाई सल्ट्याउने प्रतिबद्धता पनि उनले जाहेर गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया