मतदान सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने
काठमाडौं । संघ र प्रदेशसभाका लागि भएको आम निर्वाचन सम्पन्न भएको छ ।
विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । आज सम्पन्न निर्वाचनमा मतदाताको सहभागीता भने उत्साहजनक हुन सकेन ।
निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरेको छ । झण्डै ४० प्रतिशत मतदाताले मतदानमा भाग लिएनन् ।
मतदान सम्पन्न भएपछि आयोगले मतपेटिका आ–आफ्नो मतगणना स्थलमा लैजाने तयारीमा जुटेको छ । निर्वाचन आयोगले केही छिटपुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण भएको प्रतिक्रिया दिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया