आजैबाट मत गणना शुरु गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले काठमाडौ उपत्यका र बिशेषगरी तराई क्षेत्रमा आजैबाट मतगणना शुरु गर्न निर्देशन दिएको छ ।
आयोगले पत्रकार सम्मेलन गर्दै राजधानी र तराई क्षेत्रका निर्वाचन क्षेत्रमा अन्य प्राविधिक जटिलता बाहेक आजैबाट मतगणना शुरु गर्न निर्देशन दिएको हो ।
प्रमुख आयुक्त थपलियाले सबै निर्वाचन अधिकृतहरुलाई आयोगले यस्तो निर्देशन पठाइसकेको बताए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया