काठमाडौं ८ को मतगणना आज हुन सकेन, यस्तो छ कारण
काठमाडौं । काठमाडौं क्षेत्र नं ८ मा भोलीबाट मात्रै मतगणना हुने भएको छ । मतपेटिका संकलन पछि बसेको सर्वदलिय बैठकले भोली विहान ८ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले राजधानी र तराईका जिल्लामा आजैबाट मतगणना थाल्न भनेको थियो ।
तर निर्वाचन अधिकृतको कार्यालयले अहिलेबाटै मतगणना शुरु गर्न जनशक्ति नभएको बताएपछि भोली विहानबाट गणना हुने भएको हो ।
त्यस क्षेत्रका उम्मेदवार सुमन सायमीले कर्मचारीको कमजोरीका कारण मतगणना ढिलो हुने भएको बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया