काठमाडौ क्षेत्र नं १ को मतगणना ८ बजेपछि, आजै परिणाम आउने
काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना आज विहान ८ बजेपछि मात्रै शुरु हुने भएको छ ।
निर्वाचन आयोगले हिजो रातीदेखि नै मतगणना शुरू गर्न निर्देशन दिएपनि निर्वाचन अधिकृतको कार्यालयले अवज्ञा गरेको हो ।
मतपेटिका संकलनपछि बसेको सर्वदलिय बैठकमा विहानबाट मात्रै मतगणना थाल्न निर्वाचन अधिकृतको कार्यालयले गरेको प्रस्ताव दलहरुले स्वीकार गरेका हुन् ।
काठमाडौं क्षेत्र नं १ मा करिब २५ हजार मतमात्रै खसेको छ । आज राती अवेरसम्म अन्तिम परिणाम आइसक्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया