काठमाडौं–७ मा घन्टीलाई सुरूवाती अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।
७१५ मत गणना गर्दा रास्वपाका उम्मेदवार गणेश पराजुलीले १८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ९५ मत पाएका छन् ।
माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमीले ७५ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया