ललितपुर–३ मा एमाले अघि लाग्यो, पछि परिन् डा. तोसिमा
काठमाडौं । ललितपुर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारको मतगणना सुरू भइसकेको छ ।
मतगणनाको सुरूवाती चरणमा एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनले ४ सय ९७ मतसहित पहिलो स्थान कायम गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले दुई सय ८६ मत प्राप्त गरेकी छिन् भने गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले एक सय ९ मत प्राप्त गरेकी छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया