रविको क्षेत्रमा दिउँसो १ बजेबाट मतगणना हुने
काठमाडौं । चितवन क्षेत्र नंबर दुईमा दिउँसो १ बजेबाट मतगणना हुने भएको छ ।
आज बजेको सर्वपक्षिय भेलाले आज दिउँसोबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने, गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेललगायत उम्मेदवार छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया