ललितपुर ३ मा डा.तोसिमालाई पछि पारिन् पम्फाले
काठमाडौं । ललितपुर ३ मा जारी मतगणनामा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।
एमाले उम्मेदवार अमृत खड्का ७ सय ८४ मतसहित अग्रस्थानमा छन् । यसअघि निकै पछि रहेकी गडबन्धनबाट माअोवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल दोस्रो स्थानमा आएकी छिन् । उनले ६ सय ९४ म प्राप्त गरेकी छिन् ।
त्यस्तै, डा. तोसिमा कार्की ६ सय ७३ मतसहित तेस्रो स्थानमा छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया