काठमाडौं-१० मा मतगणना सुरु

काठमाडौं । काठमाडौं-१० मा मतगणना सुरू भएको छ । मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा सुरु भएको हो ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेबाट हिमेश केसी, नेकपा माओवादी केन्द्रबाट अञ्जना विशंखे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप मूख्य प्रतिष्पर्धामा छन् ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया