कमेडी च्याम्पियन हिमेशले ल्याए २३ मत

काठमाडौं । कमेडी च्याम्पियन सिजन १ का विजेता तथा धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार हिमेश पन्तले २३ मत ल्याएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका थिए ।
उक्त क्षेत्रमा नेकपा(एकीकृत समाजवादी)ले पहिलो अग्रता लिएको छ ।
उम्मेदवार राजेन्द्र पाण्डेले १ सय ९९ मतसहित अग्रता लिएका हुन् भने एमालेका भूमि त्रिपाठीले एक सय ६३ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया