दाङ २ मा झण्डै दोब्बर मतले रेखा अगाडि
काठमाडौं । दाङ क्षेत्र नंबर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा एमाले उम्मेदवार शंकर पोख्रेलको तुलनामा झण्डै दोब्बर मतले अगाडि छिन् ।
पछिल्लो मतपरिणामअनुसार शर्माले १४५० मत प्राप्त गर्दा एमालेका महासचिवसमेत रहेका पोख्रेलले ८ सय ४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले दुई सय ८१ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ०६४ को निर्वाचनदेखि माओवादीले जित्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया