भोजपुर १ मा सुदन किराँतीको अग्रता

काठमाडौं । भोजपुर १ मा प्रारम्भिक मतगणनामा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको थियो ।
पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका सुदन किराँतीले मतान्तर बढाउँदै लगेका छन् । किराँतीले पछिल्लो अपडेटअनुसार १ हजार ५५१ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार शेरधन राईले १ हजार ८५ मत ल्याएका छन् ।
प्रतिक्रिया