सिन्धुपाल्चोक–१ : एमालेकाे अग्रता
काठमाडौं । सिन्धुपाल्चोकका क्षेत्र न. १ मा नेकपा (एमाले) का सरेश नेपालले ४ हजार ८५६ मतसहित अग्रता लिएका छन् ।
त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटाले ४हजार ४७८ मत ल्याएर दोस्रो स्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठ भने ४७१ मतले तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया