कास्की ३ मा एमालेको अग्रता
काठमाडैं । कास्की क्षेत्र न. ३ मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ६ हजार ४८७ मतसहित अग्रता लिएका हुन् ।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएर दोस्रो स्थानमा छन् भने सत्ता गठबन्धनका (माओवादी केन्द्र) रामजी बरालले ‘जीवन’ ४ हजार ४८४ मत पाएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया