रसुवामा कांग्रेसका आचार्यको शानदार जित
काठमाडौं । कांग्रेसले रसुवाको प्रतिनिधिसभाको क्षेत्रमा जित हात पारेको छ । मोहन आचार्यले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
विजयी आचार्यले आचार्यले १८ हजार २३५ मत ल्याए । पराजित तामाङले ८ हजार ६१४ मत ल्याए ।
अघिल्लोपटक पनि कांग्रेसका आचार्य नै यो क्षेत्रबाट विजयी भएका थिए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया