माधव नेपालको पार्टीले पनि खोल्यो जितको खाता
काठमाडौं । एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा जितको खाता खोलेको छ ।
माधव नेपाल नेतृत्वको समाजवादीबाट अछाम क्षेत्र नम्बर १ मा शेरबहादुर कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् ।
पराजित एमालेका झपट बोहोराले १५ हजार ४५ मत पाए ।
स्वतन्त्रका उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत ल्याए ।
एमालेले यहाँ भीम रावललाई टिकट दिन अस्वीकार गरेको थियो ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया