दार्चुलाको प्रदेश सभामा माओवादी विजयी
धनगढी । दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादीले जित हात पारेको छ । सो प्रदेशसभामा माओवादी केन्द्रका मानबहादुर धामीले १३ हजार १७१ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।
धामी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया