बझाङमा भानुभक्त जोशीको अग्रता कायमै
काठमाडाैं । लोकतान्त्रिक–वाम गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले पछिल्लो मतपरिणाममा अग्रता कायम नै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १९ हजार ७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रोमा नेकपा (एमाले)ले का ऐनबहादुर महरले १८ हजार ९४४ मत ल्याएका छन् । महर जोशीभन्दा १३१ मतले पछाडि छन् ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया