सप्तरी २ बाट सीके राउतको पहिलो संसदीय ‘इन्ट्रि’
काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट चन्द्रकान्त(सीके) राउत भारी मतसहित विजयी भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवको तुलनामा दोब्बर भन्दा बढी मत प्राप्त गरेका हुन् ।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९६९ मत हासिल गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया