NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

सिरहा–१ मा एमालेका यादव विजयी

काठमाडौं । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामशंकर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा कूल एक लाख ६ हजार २०१ मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष