लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ

काठमाडाैं । अवैध लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ परेका छन् । गए राती झापा मेचीनगर नगरपालिका १० धुलाबारी बजारबाट भारत घर भएका २२ वर्षीय रजिया आलमलाई प्रहरीले पक्राउ गरेको छ भने कन्चनपुरको बेलौरी नगरपालिका ७ बाट कैलाली गोदावरी घर भएका ४६ वर्षीय कर्ण बिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया