संचारमन्त्री कार्की जीत नजिक
सुनसरी । सुनसरी ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ३३७ मतले अगाडी बढेका छन् ।
झन्डै १५ हजार मत गणना हुन बाँकी छँदा कार्कीले २६ हजार ८ सय १८ मत प्राप्त गरेका छन् भने एमालेका जगदिश कुसियैतले २६ हजार ४ सय ८१ मतका साथ उनलाई पछ्याई रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया