माधव नेपालको नेतृत्वको नेकपा एस राष्ट्रिय पार्टी बन्न उन्मुख
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने लगभग निश्चित भएको छ ।
पछिल्लो मतगणनाअनुसार पार्टीले कुल दुई लाख ९० हजार १९६ मत प्राप्त गरेको छ । जुन तीन लाख थ्रेडहोल्ड कटाउने निश्चितजस्तै देखिन्छ।
नेपालको कानुनअनसार कुनै पनि पार्टीलाई राष्ट्रिय दल बन्नका लागि सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । कुल एक करोड १ लाख ७१ हजार ३६३ मतमा अब करिब पाँच प्रतिशतमात्रै मत गन्न बाँकी छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया