स्याङ्जामा अग्रता बढाउँदै धनराज

स्याङ्जा । स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङ १ हजार १ सय ३५ मतले अडी बढेका छन् ।
गुरुङले ४ हजार ५ सय ९० मत प्राप्त गर्दा नेकपा (एमाले) की पद्मा कुमारी अर्यालले भने ३ हजार ४ सय ५५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै स्याङ्जा -२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार २१ मत पाएका छन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया